• जेष्ठ ४ २०८३, सोमबार

बाह्रबिसे केन्द्रविन्दु भएर भूकम्प,आसपासका जिल्लामा पनि धक्का महसुस

चैत्र ३० २०८०, शुक्रबार

काठमाडौँ । बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।