काठमाडौं । राप्रपाको आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको छ ।
राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि राप्रपाले निकालेको जुलुसमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले नारासहित नगर परिक्रमा गर्दैछ ।