• जेष्ठ ५ २०८३, मंगलवार

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)

चैत्र ८ २०८०, बिहीबार

काठमाडौँ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको हो ।