• मंसिर १३ २०८१, बिहीबार

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

फाल्गुन २८ २०८०, सोमबार

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज २०८० साल फागुन २८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ।

यस्तैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।