• मंसिर १३ २०८१, बिहीबार

आज विदेशी मुद्राको विनिमय दर कति ?

फाल्गुन २५ २०८०, शुक्रबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८० साल फागुन २५ गते शुक्रबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ।

यस्तैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।