काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१० रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७३ रुपैयाँ रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ । यस्तैगरी, मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।