• मंसिर १३ २०८१, बिहीबार

आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

माघ ७ २०८०, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२।६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।४० रुपैयाँ रहेको छ भने बिक्री दर १४५।०५ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७।४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७।८५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५।३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।११ रुपैयाँ रहेको छ भने बिक्री दर २८।२४ रुपैयाँ रहेको छ ।