• मंसिर १३ २०८१, बिहीबार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

पुष २७ २०८०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८० साल पुस २७ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ।