काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२।७३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।३३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६।१६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६।८२ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।५९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०।२६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।६६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।६६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।७८ रुपैयाँ रहेको छ ।