• जेष्ठ ७ २०८३, बिहीबार

एनसेल सेयर बिक्री प्रकरणमा सांसद सिंहको रिटको पेसी आज

मंसिर २४ २०८०, आईतवार

काठमाडौँ ।  एनसेल सेयर बिक्री प्रकरणमा सर्वोच्च अदालतले आजलाई पेसी आजलाई तोकेको छ । आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको हो ।

एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।