• मंसिर १२ २०८१, बुधबार

घरमै घाउ निको पार्ने ५ टिप्सहरु

आश्विन २२ २०८०, सोमबार

१.बेसारः बेसारमा एन्टिसेप्टिक गुण हुन्छ र यसमा संक्रमणप्रतिरोधी क्षमता हुन्छ । बेसार पानीको पानीको पेस्ट बनाएर काटेको ठाँउमा लगाउदा घाउ निको हुन्छ ।
२.महः महमा हुने एन्टिसेप्टिक गुणले घाउलाई निको पार्छ । महले संक्रमण रोक्नुका साथै घाउ छिटो निको पार्छ ।
३.ध्युकुमारीः ध्युकुमारीमा हुने एन्टिसेप्टिक तत्वले संक्रमणबाट बचाउछ । घाउमा ध्युकमाुरीको रस लगाउदा सितल महसुस हुन्छ ।
४.सख्खरः सख्खरमा पनि एन्टिसेप्टिक तत्व हुन्छ, जसले काटेको घाउमा थप संक्रमण हुनबाट जोगाउछ । पानीमा सख्खरको घोल मिलाएर लगाउदा घाउ निको हुन्छ ।
५.टि व्यागः घाउबाट रगत बगिरहेमा ‘टि व्याग’ लगाउनुपर्छ । टि व्यागले रगत बग्न रोक्नुका साथै घाउ तत्काल निको हुन्छ । काटेको ठाँउमा लसुनको रस, बेसार र तीलको तेलको मिश्रण लगाउदा पनि घाउ निको हुन्छ ।