• मंसिर १२ २०८१, बुधबार

पौडी खेल्नुका १३ फाइदाहरु

आश्विन १९ २०८०, शुक्रबार
  • पौडीले पूरा शरीरको व्यायाम हुन्छ ।
  • तनाव एवं अनिद्रा हटाउन मद्दत गर्छ ।
  • मुटुलाई बलियो तथा सक्रिय बनाउँछ ।
  • रक्तप्रवाह वृद्धि हुन्छ ।
  • मांसपेशी शक्तिशाली हुन्छ ।
  • जोर्नीको पीडाबाट जोगाउँछ ।
  • शरीर लचिलो हुन्छ । शारीरिक लचकता स्वस्थताको पहिचान हो ।
  • तौल घटाउँछ र आकर्षक बनाउँछ ।
  • कोलेस्ट्रोललाई सन्तुलित गर्छ ।
  • शारीरिक शक्तिमा वृद्धि हुन्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
  • पूरा शरीर तथा मस्तिष्कलाई आराम मिल्छ ।
  • फोक्सो शक्तिशाली हुन्छ ।