• असार ४ २०८२, बुधबार

विश्वासघात गरेको कसुरमा अभिनेता अनमोल केसी पक्राउ

आश्विन १२ २०८०, शुक्रबार

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।