• मंसिर १३ २०८१, बिहीबार

घिउकुमारीका ५ फाइदाहरु

भाद्र २४ २०८०, आईतवार

१)जुनसुकै रङ्गको घिउकु्मारी भए पनि त्यसको पातभित्रको गुदी वा रसलाई घिउ र मिश्रीसँग खानाले त्यसको फललाई जति सकिन्न्छ सब्जीका रुपमा पकाएर खानाले खाएको पच्छ ।
२)गर्मी, तनाव, मन्दाग्नि,कब्जियत आदिलाई दूर गरिदिन्छ ।
३)सबै किसिमको धातुरोग अर्श,उदरशुल कमलपित्त, अम्लपि,मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पुर्ण स्त्री रोगह्ररुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।
४)यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरौ बनाउँछ ।
५)यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्दछ ।