• बैशाख २२ २०८३, मंगलवार

विप्लव नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै

भाद्र १५ २०८०, शुक्रबार

 

काठमाडौँ– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको नेता अनिल शर्माले जानकारी दिए । बैठक बिहान ८ बजे बस्ने जनाइएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ ।