• मंसिर १४ २०८१, शुक्रबार

नेपाल टेलिकमको रिचार्ज कार्ड हरायो, कतै भेटिए खरिद तथा बिक्री वितरण नगर्न अनुरोध 

श्रावण २५ २०८०, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो केही थान रिचार्ज कार्ड हराएकोबारे जानकारी दिएको छ । 

नेपाल टेलिकमको रु. ५० दरको सि.नं. 1122120013780001 देखि 1122120013800000 सम्मका “नमस्ते” ब्रान्डको रिचार्ज कार्ड हराएको छ । उक्त सिरियल नम्बरका कार्डहरु कम्पनीको सिस्टममा क्रियाशिल  नभएकाले रिचार्ज गर्न नसकिने समेत बताएको छ । 

 टेलिकमले उक्त रिचार्ज कार्डहरु पाइएमा खरिद तथा बिक्री वितरण नगर्न तथा नगराउनु हुन सम्पूर्ण ग्राहक तथा वितरकहरुमा अनुरोध गर्दै  कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाउन समेत अनुरोध गरेको छ ।