• मंसिर १४ २०८१, शुक्रबार

भन्सार विभागको महानिर्देशकमा शाेभाकान्त पौडेल

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ महानिर्देशकको भूमिकामा पौडेललाई ल्याएका हुन्।

यअसघिका महानिर्देशक चक्रबहादुर बुढाको गत वैशाख २७ गते सरुवा भएपछि उनको स्थानमा पौडेल आएका हुन्।