• मंसिर १५ २०८१, शनिबार

नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

फाल्गुन १८ २०७९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । आज (सबहस्बार)देखि केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको हो ।

यो रिपो चैत २ गते परिपक्क हुनेछ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्ने बताइएको छ ।