काठमाडौं । प्रि(ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।
प्रि-ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुँदा ४ लाख ७९ हजार रुपियाँ सेयर कारोबार भएको छ ।