काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। नियमित बैठकमा आगामी फागुनमा हुन लागको राष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।
बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।