• बैशाख २८ २०८३, सोमबार

आयोगले आज राष्ट्रपति निर्वाचनको मिति सार्वजनिक गर्ने

माघ १६ २०७९, सोमबार

काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपतिकाे निर्वाचन मिति सार्वजनिक गर्दैछ।

आयाेगका अनुसार आज १२ निर्वाचन आयुक्तहरूको बैठक बस्दैछ। साेही बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको निर्वाचन आयाेगले जनाएकाे छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यकाल फागुन २९ मा सकिँदैछ।