• जेष्ठ ८ २०८३, शुक्रबार

यति एयर विमान दुर्घटनाः मृतकमध्ये ३८ जनाको पहिचान(सूचीसहित)

माघ २ २०७९, सोमबार

काठमाडौं । कास्कीको पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

आइतबार यती एयरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको थियो । बाँकी चार जनाको अवस्था भने अझै अज्ञात छ ।