• जेष्ठ ८ २०८३, शुक्रबार

दुर्घटनाग्रस्त विमानमा लागेको आगो नियन्त्रणमा

माघ १ २०७९, आईतवार

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ।

काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो।