• जेष्ठ ८ २०८३, शुक्रबार

पोखरामा विमान दुर्घटना, थप विवरण आउँदै

माघ १ २०७९, आईतवार

काठमाडौं । काठमाडौंका लागि उडान भरेको विमान पोखरामा दुर्घटना भएको छ । आज (बिहान) पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो ।

अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न निर्देशन दिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।