• बैशाख २८ २०८३, सोमबार

संघीय निजामती ऐन यही अधिवेशनमा ल्याइन्छः प्रचण्ड

पुष २६ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन यही अधिवेशनमा संघीय संसद्ले ल्याउने दाबी गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुका मागलाई सम्बोधन गर्न यस्तो ऐनका लागि विधेयक तत्काल दर्ता गरि अघि बढाउन आफूले निर्देशन दिएको उनले बताए।