• जेष्ठ ७ २०८३, बिहीबार

गृहमन्त्री लामिछानेलाई बधाई दिने सिंहदरबार पुगे कुलमान घिसिङ

पुष १९ २०७९, मंगलवार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।