काठमाडौं । प्रभु बैंकको मोबाइल बैंकिङ्ग सेवा शुक्रबार विहान ६ बजेदेखि दिउँसो १ बजेसम्म अबरुद्ध हुने भएको छ ।
प्रभु बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ एपको सिस्टम माइग्रेसन सम्बन्धि कार्य गर्नका लागि सेवा अबरुद्ध गर्न लागेको जनाएको छ । सो अपडेट भएपछि पुन मोबाइल बैंकिङ सेवा सूचारी गर्न मोबाइल बैंकिङ एप अपडेट गर्नु पर्ने भएको छ ।