• बैशाख २८ २०८३, सोमबार

विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने, ६ मन्त्रालय एमालेको भागमा

पुष ११ २०७९, सोमबार

काठमाडौं । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा (एमाले) सरकारमा जाने भएको छ ।

विहान ओली निवास बालकोटमा बसेको पदाधिकारीसहितको बैठकले एमालेको तर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो ।

एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ ।