काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
केहीबेर अघि माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रबाट को–को मन्त्री बन्ने भन्ने कुरा भने टुंगिन बाँकी रहेको पार्टी प्रवक्ता महराले बताए ।
श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् ।