• बैशाख २८ २०८३, सोमबार

कारागारमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै

पुष ११ २०७९, सोमबार

काठमाडौं । कारागारमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने भएको छ । पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न शीर्ष नेताहरुलाई कारागारमै बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित पार्टीका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् ।