• जेष्ठ ६ २०८३, बुधबार

आजको मौसम: तराईमा हुस्सु हिमालमा हिमपात

मंसिर २५ २०७९, आईतवार
काठमाडौं ।  देशका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना रहेको छ।