• बैशाख २८ २०८३, सोमबार

यी हुन् माओवादीबाट समानुपातिक सांसद बनेकाहरु (नाम सहित)

मंसिर २४ २०७९, शनिबार

काठमाडौं । माओवादी केन्द्रले समानुपातकि तर्फ प्रतिनिधिसभाका लागि १४ सांसदको वविरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महलिा र २ पुरुष सांसद छानेको छ । माओवादीले निणर्य गरे अनुसार समानुपातिक समावेशीका आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ ।
आदिवासी महिलातर्फ
१ दुर्गा राई
२ मीना तामाङ
३  उर्मिला माझीपौडेल
४  छिरिङ ल्यामु लामातामाङ

खस आर्य पुरुषतर्फ :
५  हितराज पाण्डे

खस आर्य  महिलातर्फ
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा

थारु  महिलातर्फ

९ रुपा सोसीचौधरी

दलित पुरुषतर्फ
१० रणेन्द्र बराइली

दलित  महिलातर्फ
११ सुशीला श्रीपालीठकुरी

मधेशी महिलातर्फ
१२ मीना यादव
१३ उमरावती देवी यादव

मुस्लिम  महिलातर्फ
१४ कल्पना मियाँ