• फाल्गुन २७ २०८२, बुधबार

इन्डोनेसियाको खानीमा विस्फोट हुँदा ९ जनाको मृत्यु

मंसिर २३ २०७९, शुक्रबार

एजेन्सी । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भाएको छ।

विस्फोटमा अन्य दुईजना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन्।