• बैशाख २८ २०८३, सोमबार

दोलखामा एमाले उम्मेदवार शिवाकोटीले मतान्तर बढाए

मंसिर १८ २०७९, आईतवार

काठमाडौं । दोलखाको प्रतिनिधिसभामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता बढाएका छन् ।

शिवकोटीले २०१७ मतको अग्रता लिएका छन् । एमालेका उम्मेदवार शिवाकोटीले १७ हजार ३११ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ३१४ मत पाएका छन् ।