• बैशाख २८ २०८३, सोमबार

बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता कायमै

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार  बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन् ।

उनीहरूबीच ५५६ को मतान्तर छ ।