• बैशाख २७ २०८३, आईतवार

रघुवीरलाई पछि पार्दै महेन्द्रको अग्रता कायमै

मंसिर १३ २०७९, मंगलवार

काठमाडौं ।  धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै बनाएका छन् ।

पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुवीर महासेठ ३१ हजार २१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९५ रहेको छ ।