• बैशाख २७ २०८३, आईतवार

नागरिक उन्मुक्तिका अरूण कुमार चौधरी निर्वाचित

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौं । कैलाली क्षेत्र नं २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्‍मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरे। ।

यस्तै माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।