• बैशाख २७ २०८३, आईतवार

रौतहट-१ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट–१ बाट चुनाव जितेका छन् ।

उनले नेकपा एमालेका अजयकुमार गुप्तालाई पराजित गरेर चुनाव जितेका हुन् ।

उनले ६ हजार ६०० मतको अन्तरले चुनाव जितेका हुन् । नेपालले ३३ हजार ५२२ मत पाएका छन् भने एमाले नेता गुप्ताले २६ हजार ९२२ मत पाएका छन् ।