• बैशाख २७ २०८३, आईतवार

सप्तरी-१ को (१)मा एमाले विजयी

मंसिर ८ २०७९, बिहीबार

सप्तरी । सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याएका छन् । लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।