• बैशाख २७ २०८३, आईतवार

चितवन-२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । चितवन- २ मा रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ। लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् ।