• बैशाख २७ २०८३, आईतवार

इलाम-१ मा पूर्वप्रधानमन्त्री खनाल पछाडि परे

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने जारी मतगणनामा पछि परेका छन् ।

इलाम क्षेत्र नं १ मा एमालेका महेश बस्नेतले १० हजार दुई सय ७८ मत पाउँदा पूर्वप्रधानमन्त्री खनालले आठ हजार सात सय ८० मत मात्र पाएका छन् ।