• बैशाख २७ २०८३, आईतवार

चितवन-२ मा रवि लामिछानेले अग्रता बढाए

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै गएका छन् । लामिछानेले ३३ हजार ८६ मतसहित अग्रता लिइरहेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेलले तेस्रो स्थानमा झरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले पनि जितेका छन् । श्रेष्ठले ११ हजार ४१५ मत ल्याउँदा पोखरेलले ११ हजार २२६ मत ल्याएका छन् ।