• बैशाख २७ २०८३, आईतवार

ताप्लेजुङमा योगेश भट्टराई प्रतिनिधिसभामा निर्वाचित

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भटराई दोस्रो पटक विजयी भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । उनले २१ हजार ९ सय ४२ मत प्राप्त गरे भने बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरे ।