• बैशाख २७ २०८३, आईतवार

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा रहेका छन्।

राप्रपा बिक्रम पाण्डे ११ हजार ७०३ मत सहित अग्र स्थानमा रहेका छन्। पाण्डेलाई माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी ७ हजार ५५ मत सहित दोस्रो स्थानमा छन्।