• बैशाख २७ २०८३, आईतवार

कैलीली-४ मा लेखराज भट्टको अग्रता,पछ्याउँदै कांग्रेसका बलायर

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।

पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन्। एमालेका लेखराज भट्ट नेपाली कांग्रेसका वीरबहादुर बलायरभन्दा ४२१ मतले अगाडि छन्।

एमालेका लेखराजले ५ हजार ७४० मत प्राप्त गरेका छन्। यस्तै, कांग्रेसका बलयारले ५ हजार ३१९ मत प्राप्त गरेका छन्।