• बैशाख २७ २०८३, आईतवार

शंकरलाई पछि पार्दै रेखाले ल्याएन दोब्बर मत

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी नेता रेखा शर्माले झन्डै दोब्बर मतले अग्रता लिएकी छिन् ।

कुल ४४९६ मत गणना हुँदा रेखाले २ हजार १५४ मत ल्याएकी छन् भने शंकरले १ हजार ५४८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ५८१ मत ल्याएका छन् ।