• बैशाख २७ २०८३, आईतवार

डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल तेस्रो

मंसिर ५ २०७९, सोमबार

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरूवाती चरणको मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले ४२ मत पाएका छन् ।

हजुर पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकालले १७ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोविन्द खडायतले ४ मत पाएका छन् ।