काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले सुरूवाती अग्रता लिएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उनले १३१ मत गणना भइसक्दा ५८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरूदेवी पालले ५३ मत पाएकी छिन् ।