• बैशाख २७ २०८३, आईतवार

धादिङको क्षेत्र –१ मा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे १ मतले पछाडि

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । धादिङको क्षेत्र –१ को प्रतिनिधि सभाको मतगणना सुरू भएको छ।

२०० मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पछि पारेका छन्।

एमालेका त्रिपाठीले ९१ मत पाएका छन् भने एकिकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन्।