• बैशाख २७ २०८३, आईतवार

झापा-४ मा स्वतन्त्र पार्टीका ढकाल अगाडि

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । झापा- ४ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले अग्रता लिएका छन्।

पछिल्लो मत विवरण अनुसार स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १ सय ४३ मत ल्याएर अग्रस्थानमा छन् । त्यस्तै उनलाई पछ्याउँदै एमालेका एलपी साँवा लिम्बुले ८४ मत ल्याएका छन् । तेस्रोमा का‌ग्रेसका देउकुमार थेवेले ४६ मत ल्याएका छन् ।